म्याग्दीको तातोपानी कुण्डमा नुहाउँदै उपचार गर्न आएका बिरामी
        Post Date : October 17, 2016 | 4:54 pm
          
            
            
            
            
           
        
        
                  
                  यहाँ एक हप्तासम्म दैनिक तीन घण्टा डुबेमा छाला तथा हाड र नसासम्वन्धी रोग निको हुने जनविश्वास रहेको छ । तस्वीर: धु्रबसागर शर्मा, बेनी (म्याग्दी), रासस

 
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            