म्याग्दीको पर्यटकीय गाउँ चिमखोला
Post Date : November 15, 2016 | 3:36 pm

धार्मिक तथा पर्यटकीयस्थल सप्तऋषिको तपोभूमिसमेत रहेको रिखार क्षेत्र र धौलागिरि जाने पदमार्गमा पर्ने म्याग्दीको पर्यटकीय गाउँ चिमखोला । तस्वीर: धु्रबसागर शर्मा, बेनी(म्याग्दी), रासस