म्याग्दीको बेगखोलामा बाढीले झोलुङ्गे पुल बगाएपछि बनाइएको अस्थायी साँघुबाट आवतजावत गर्दै
Post Date : September 6, 2016 | 4:24 pm

म्याग्दीको बेगखोला गाविस–६ मा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि बनाइएको अस्थायी साँघुबाट आवतजावत गर्दै सर्वसाधरण । तस्बिर: कमल खत्री, म्याग्दी, रासस