म्याग्दीको बेगखोलामा रुख तेर्साएर बनाइएको अस्थायी पुल तर्दै गरेका पर्यटक
Post Date : September 23, 2016 | 7:21 am

बेनी जोमसोम सडकअन्तर्गत म्याग्दीको बेगखोलामा रुख तेर्साएर बनाइएको अस्थायी पुल तरेर बेनीतर्फ आउँदै गरेका पर्यटक । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस