म्याग्दीको रुम गाउँ आन्तरिक तथा बाह्य पर्यटकका लागि रमणीय
Post Date : March 6, 2017 | 8:44 pm

यसै वर्ष सडक सञ्जालसँग जोडिएको म्याग्दीको रुम गाउँ आन्तरिक तथा बाह्य पर्यटकका लागि रमणीय छ । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस