म्याग्दीमा कलशयात्रा
Post Date : November 10, 2016 | 5:26 pm

म्याग्दी बहुमुखी क्याम्पसमा स्नाकोत्तर तह र प्राबिधिक विषयको पठनपाठन सञ्चालन गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले बिहीबारदेखि सुरु भएको म्याग्दी बेनी शैक्षिक एवम् धार्मीक महोत्सवको उद्घाटनको अवसरमा आयोजित कलशयात्राका सहभागीहरु । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस