म्याग्दीमा चौंरीको चरन
Post Date : August 25, 2016 | 7:50 am

म्याग्दीको खोप्रालेक नजिकको खर्कमा चर्दै गरेका चौंरी । पाउद्धार र नागीका दुई विद्यालय सञ्चालनका लागि यहाँ चौरीपालन गरिँदै आइएको छ । तस्वीर: धु्रबसागर शर्मा, रासस