म्याग्दीमा शतवीज छर्नेको भीड
Post Date : November 28, 2016 | 5:35 pm

नेपालको दोस्रो पशुपतिनाथ भनेर चिनिने म्याग्दीको प्रशिद्ध तीर्थस्थल गलेश्वर शिवालयमा सोमबार बिहान सत्वीज छरी बालाचर्तुदशी पर्व मनाउँदै भक्तजन । तस्बिर: धु्रबसागर शर्मा,बेनी,(म्याग्दी),रासस