म्याग्दीमा सूर्यमुखी फुलको खेती
Post Date : August 30, 2016 | 5:28 pm

म्याग्दीको बेनी–३ मा अवस्थित गौश्वाराका युवाले परीक्षणका रुपमा सुरु गरेको सूर्यमुखी फुलको खेती । सुर्यमुखीको तेल उत्पादका लागि यहाँका युवा किसानले दुई रोपनी जग्गामा सुर्यमुखी लगाएका छन् । तस्वीर: धु्रबसागर शर्मा, रासस