म्याग्लीमा हुरीबतासले विद्यालयको छानो उडायो
Post Date : March 4, 2017 | 4:54 pm

म्याग्दीको भकिम्ली–२ मा रहेको मसुङडोले आधारभुत विद्यालयको छानो बिहीबारको हुरीबतासले उडाउँदा पठनपाठनमा समस्या भएको छ । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस