यति डेभलपमेन्ट बैंकको छात्रवृत्ती चितवन जिल्लामा
Post Date : April 12, 2016 | 8:33 am

यति डेभलपमेन्ट बैंकले चितवन जिल्ला, कालिका नगरपालिकामा रहेको भिमोदय उच्च माध्यमिक विद्यालयको ४५औं वार्षिकोत्सव अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तीस्वरुप पच्चीस हजार रुपैया प्रदान गरेको छ ।