यति डेभलपमेन्ट बैंकको सिईओमा शर्मा
Post Date : October 26, 2016 | 2:13 pm

काठमाडौं, १० कार्तिक । यति डेभलपमेन्ट बैंकको संचालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सागर शर्मालाई नियुक्त गरेको छ । यसअघि उनी बैंकको कायम मुकायम सिईओ थिए ।