युनाइटेड फाइनान्स लिमिटेडका नयाँ चार शाखा
Post Date : July 17, 2017 | 3:52 pm

काठमाडौँ, २ साउन । युनाइटेड फाइनान्स लिमिटेडले झापाको दमक र विर्तामोड, इलामको इलाम बजारमा गरी थप तीन शाखा संचालनमा ल्याएको छ । त्यस्तै, फाइनान्सले सुर्खेतको वीरेन्द्रनगरमा शाखा संचालनमा ल्याएको छ । यी चार शाखासहित फाइनान्सको शाखा संख्या पन्ध्र पुगेको छ ।