युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निष्कासन गरेको हकप्रद सेयरका लागि पर्वतको कुश्माबजारमा रहेको देव विकास बैंकमा सर्वसाधारणको भीड
Post Date : September 22, 2016 | 7:15 am

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमा रकम जम्मा गर्नका लागि पर्वतको सदरमुकाम कुश्माबजारमा रहेको देव विकास बैंकमा सर्वसाधारणको भीड । तस्बिर: लक्ष्मीप्रसाद सापकोटा, रासस