युनिक फाइनान्सले १६% बोनस शेयर दिने
Post Date : August 15, 2016 | 12:29 pm

काठमाडौं, ३१ साउन । युनिक फाइनान्स लिमिटेडको २०७३ श्रावण २८ गते बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।
उक्त बोनस शेयर नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाले पारित गरेपछि वितरण गरिने जनाइएको छ ।