युनिलिभर नेपालको सञ्चालकमा शंकरलाल अग्रवाल नियुक्त
Post Date : September 22, 2016 | 6:37 pm

काठमाडौं, ६ असोज । युनिलिभर नेपाल लिमिटेडले साधारण शेयरधनीको तर्फबाट शंकरलाल अग्रवाललाई सञ्चालकमा नियुक्त गरेको छ । युनिलिभर नेपालले अग्रवाललाई बढिमा ४ वर्षको लागि नियुक्त गरेको हो ।