यूलिभर नेपालले चुक्ता पूँजीको १०२०% दरले नगद लाभांश दिने
Post Date : August 13, 2016 | 11:05 am

काठमाडौं, २९ साउन । यूलिभर नेपालले आफ्ना शेयर धनीलाई चुक्ता पूँजीको १०२० प्रतिशतका दरले नगद लाभांश दिने भएको छ । संचालक समितिको बैठकले आ.व. २०७२/७३ को मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो । आगामी वार्षिक साधारण सभाबाट लाभांश दिने प्रस्ताव पारित भएपछि मात्रै वितरण गरिने जनाइएको छ ।