रणवाङ सिँचाइ आयोजनाको नहर
Post Date : June 23, 2016 | 5:50 pm

सिचाई विकास सब डिभिजन बेनीले बाबियाचौर–८ र ५ नम्बर वडाको ५५ हेक्टर जमिनको सिँचाइ सुबिधा उपलब्ध गराउन रु ८९ लाखको लागतमा निर्माण गरेको रणवाङ सिँचाइ आयोजनाको नहर । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस