राजपत्र अब वेबसाइटमा
Post Date : April 21, 2016 | 7:37 pm

वि.सं. २००८ साउन २३ गतेदेखि २०७० चैत्रसम्मको प्रकाशित नेपाल राजपत्रलाई अब वेबसाइटमा पनि हेर्न सकिनेछ । www.dop.gov.np बाट आफूलाई जानकारी लिन चाहेको जुनसुकै राजपत्रर्ला हेर्न सकिनेछ । मुद्रण विभागले उक्त अवधिसम्मको राजपत्रलाई अभिलेख गरिसकेको छ ।