रारामा हिउँपरेपछि
Post Date : January 29, 2017 | 10:14 am

शुक्रबार बिहानबाट हिउँपरेपछि शनिबार आकाश खुल्दा सेताम्य देखिएको मुगुको राराताल क्षेत्र । हिउँमा रमाउन यस क्षेत्रमा पर्यटक आउने गर्छन । तस्बिर: नृपेन्द्रबहादुर मल्ल, मुगु, रासस