राष्ट्रिय वाणिज्य बैंकको एटिएम विदुरमा
Post Date : January 25, 2017 | 11:15 am

नुवाकोट, १२ माघ । राष्ट्रिय वाणिज्य बैंकले नुवाकोटको विदुरमा एटिएम संचालनमा ल्याएको छ । यो बैंकको ९१ औँ एटिएम हो । एटिएम सेवाको उद्घाटन विदुर शाखाका शाखा प्रबन्धक यज्ञबहादुर बस्नेतले गर्नु भएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले अत्याधुनिक बैंकिङ सेवा ग्रामीण जनताको घरघरमा पुरयाउने अभियान अन्तरगत सेवा संचालनमा ल्याएको जनाएको छ ।