राष्ट्र बैंकले अरुण फाइनान्सलाई समस्याग्रस्त सूचीबाट हटायो
Post Date : January 26, 2017 | 1:59 pm

काठमाडौँ, १३ माघ । नेपाल राष्ट्र बैंकले अरुण फाइनान्स लिमिटेडलाई समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट हटाएको छ । नेपाल राष्ट्र बैंक, संचालक समितिको बैठकले अरुण फाइनान्सलाई समस्याग्रस्त वित्तीय सूचीबाट हटाएको हो ।