रिलायबल डेभलपमेन्ट बैंकको मुद्यती खातामा नया योजना
Post Date : August 1, 2016 | 2:40 pm

काठमाडौं, १७ साउन । रिलायबल डेभलपमेन्ट बैंकले सयदिने मुद्यती खातामा ७ प्रतिशत वार्षिक ब्याज दिने गरी नया योजना ल्याएको छ । सय दिन पूरा भएपछि साँवा र ब्याज स्वतः बचत खातामा जम्मा हुने र सो बचत खातामा ५ प्रशितसम्म वार्षिक ब्याज दिइने बैंकले जनाएको छ । यो सेवा बैंकको १७ शाखाबाट उपलब्ध हुने जनाएको छ ।