रिलायवल डेभपमेन्ट बैंकको शाखा डुम्रेमा
Post Date : September 22, 2016 | 11:29 am

काठमाडौं, ६ असोज । रिलायवल डेभपमेन्ट बैंक लिमिटेडले तनहुँको बन्दीपुर नगरपालिका–१ , डुम्रेबजारमा १७ औं शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गर्नु भएको छ ।