रुकुममा भेडापालन
Post Date : April 26, 2017 | 5:48 pm

रुकुमको पूर्वी लेकाली क्षेत्रका स्थानीयवासी भेडा चराउँदै । भेडापालन यहाँका बासिन्दाको प्रमुख आयश्रोतको रुपमा रहेको छ । तस्बिर: लोकेन्द्र खनाल, रुकुम, रासस