लटरम्म फलेका रूख कटहर
Post Date : May 13, 2016 | 6:04 pm

गोरखा बोर्लाङको महादेवटारमा लटरम्म फलेका रूख कटहर । बजारको पहुँच नहुँदा यहाँका किसानले कटहर बिक्री गर्न पाएका छैनन् । तस्बिरः प्रशन्न पोखरेल, गोरखा, रासस