विजयसालको नर्सरी
Post Date : May 19, 2016 | 6:32 pm

कञ्चनपुरको कृष्णपुर बाणीमा तयार गरिएको विजयसालको नर्सरी । नर्सरीमा लोपोन्मुख बहुमूल्य औषधी विजयसालका ५० हजार विरुवा उत्पादन गरिएका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस