विमान मर्मत हुँदै
Post Date : January 31, 2018 | 8:42 pm

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बुद्ध एयरको ह्याङ्गरमा एयर क्यालेडोनीको विमान मर्मत हुँदै । नेपालको बुद्ध एयरको उक्त ह्याङ्गर दक्षिण एसियाकै उत्कृष्ठमध्ये मानिन्छ । तस्वीर: प्रकाश सिलवाल, रासस