विराटलक्ष्मी विकास बैंकको बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत
Post Date : November 7, 2016 | 1:16 pm

काठमाडौँ, २१ कात्तिक । विराटलक्ष्मी विकास बैंकले २०७२/७३ को मुनाफामध्येबाट १८.५० प्रतिशत बोनस शेयर र ०.९७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।