विश्व पर्यावरण दिवस
Post Date : June 4, 2017 | 6:31 pm

विश्व पर्यावरण दिवसको अवसरमा वीरगन्जको घण्टाघर सडकको बीचमा लगाइएका रुखलाई आइतबार अङ्कमाल गरी पर्यावरणको संरक्षण गर्न आग्रह गर्दै बालबालिका । तस्बिर: बिजय कुमार महतो, पर्सा, रासस