वीरगन्ज डुबानमा
Post Date : June 8, 2016 | 5:18 pm

बुधबार बिहान परेको अविरल वर्षाको कारण डुबानमा परेको वीरगन्ज उपमहानगरपालिकाको आदर्शनगर क्षेत्र । यहाँका मुर्ली, पानीट्याङ्की, श्रीपुर, नगवा, भिष्वा, इनर्वा, छपकैया, रानीघाट, गोश्वार लगायतका स्थान डुबानमा परेका छन् । तस्बिरः बिजय कुमार महतो, पर्सा, रासस