व्यवसायिक रुपमा कुखुरा पालन
Post Date : February 15, 2017 | 8:58 am

कञ्चनपुरका किसानले व्यवसायिक रुपमा पालेका ब्रोइलर कुखुरा । ब्रोइलर कुखुराबाट राम्रो आम्दानी हुने भएकाले यहाँ युवाहरुको आकर्षण कुखुरापालनतर्फ बढेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस