शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले २७ प्रतिशत बोनस शेयर दिने
Post Date : September 27, 2016 | 9:46 pm

काठमाडौं, ११ असोज । शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको संचालक समितिको मिति २०७३ साल असाज ६ गते बसेको १५० औं बैठकले शेयरधनीहरूलाई २७ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले बोनस शेयर वितरण गर्ने प्रस्तावलाई पारित गरेपछि वितरण गरिनेछ ।