शिवनगर टोलमा हात्ती आतङ्क
Post Date : May 29, 2016 | 5:51 pm

कञ्चनपुर जिल्लाको महाकाली नदी पारिको दोधारा–चाँदनी नगरपालिकाको शिवनगर टोलका बुद्धि सुनार र सिता सुनारको घरमा भारतीय हात्तीले आक्रमण गरी भत्काईदिएपछि अहिले उनीहरु भारतमा रोजगारीका लागि गएका छन् । तस्बिरः किरण भट्टराई, रासस