सगरमाथा फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने
Post Date : December 9, 2016 | 1:25 pm

काठमाडौँ, २४ मङ्सिर । सगरमाथा फाइनान्स लिमिटेडको १० बराबर ८ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्दैछ । फाइनान्सले हकप्रद शेयर निष्काशन पुस ११ गते देखि माघ १७ गते सम्म तोकेको छ ।
फाइनान्सले रु १०० अंकित दरका २९ लाख ५४ हजार ३ सय ८९ कित्ता शेयर हकप्रद शेयर निष्काशनपछि फाइनान्सको चुत्ता पूँजी ६६ करेड ४७ लाख ३७ हजार ५ सय ३७ रुपैयाँ पुग्नेछ । हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।