सनराइज बैंकको हकप्रद शेयर बाँडफाँड
Post Date : April 19, 2016 | 6:41 pm

सनराइज बैंकले जारी गरेको एकसय बराबर नयाँ १५ कित्ता शेयरको अनुपातमा ३६ लाख ९० हजार चारसय ७३ कित्ता हकप्रद शेयर बाँडफाँड गरेको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।