सामान बोकेर गोरखातर्फ जाँदै गरेका खच्चड
Post Date : June 8, 2016 | 5:22 pm

दैनिक उपभोग्य सामान बोकेर उत्तरी गोरखातर्फ जाँदै गरेका खच्चड । भूकम्पपछि झरेको पहिरोले अवरुद्ध भएको मनास्लु पदमार्ग सुचारु नहुँदा सामग्री ढुवानीमा समस्या भएको छ । तस्बीरः प्रशन्न पोखरेल, गोरखा, रासस