सामूहिक धान रोपाइँ
Post Date : June 6, 2016 | 2:02 pm

डोल्पाको त्रिपुराकोटमा रहेको त्रिपुरासुन्दरी देबीको गुठी खेतमा बिभिन्न गाँउबाट आएर सामूहिक धान रोपाइँ गर्दै महिला । प्रत्येक बर्ष जेठ १९ गतेका दिन धान रोपाइँ गरेमा देबी प्रसन्न हुने जनविश्वास रहेको छ । तस्बिरः रामचन्द्र न्यौपाने, डोल्पा, रासस