सालपा विकास बैंक दोस्रो शाखा खोटाङमा
Post Date : July 23, 2016 | 4:19 pm

काठमाडौं, ८ साउन । सालपा विकास बैंकले खोटाङको ऐंसेलुखर्कमा दोस्रो शाखा स्थापना गरेको छ । शाखाको उदघाटन बैंकका अध्यक्ष टंक राईले गर्नु भएको छ । बैंकले यसअघि हलेसीमा पहिलो शाखा विस्तार गरेको थियो ।