साहसिक पर्यटन
Post Date : June 6, 2016 | 1:59 pm

साहसिक पर्यटन प्रवर्द्धन गर्न नेपाल क्यानोनिङ सङ्घद्वारा नुवाकोट थानापती गाविसको ३०, १५ र ६० मिटरको अग्लो झरनामा आयोजना गरेको दुई दिने क्यानोनिङ(छाँगावरोहण) महोत्सवमा सहभागी हुँदै युवायुवती । महोत्सवमा जोखिमपूर्ण खेलप्रति रुचि राख्ने करिव दुईसय नेपालीले क्यानोनिङ गरेका थिए । तस्बिरः सूर्यचन्द्र बस्नेत, रासस