सिंहदरबार अगाडि टेम्पो पल्टियो
Post Date : November 14, 2016 | 5:12 pm

सिंहदरबारको पश्चिम द्वारअगाडि सोमबार दिउँसो गुडिरहेको सफा टेम्पो पल्टिदा टेम्पोमा यात्रा गरिरहेका ११ जना यात्रु घाइते भएका छन् । तस्बिरः पूर्ण प्रसाद मिश्र, रासस