सिजन मिडिया-वागमती सरसफाइ
Post Date : May 7, 2016 | 3:05 pm

सिजन मिडियाद्धारा आयोजित एसएलसी प्रिन्सेज २०१६ प्रतियोगितामा सहभागी प्रतियोगीहरु वागमती सरसफाइ अभियानमा सहभागी हुँदै साथमा सहभागीका अभिभावकहरु पनि सहभागी हुनुभएको थियो । तस्बिरः प्रदीपराज वन्त, रासस