सिटिजन्स बैंकको तेस्रो सिटिजन्स बैंक कप गल्फ टुर्नामेन्ट
Post Date : April 15, 2016 | 1:08 pm

सिटिजन्स बैंकले तेस्रो “सिटिजन्स बैंक कप गल्फ टुर्नामेन्ट” आयोजना गर्न लागेको छ । यो प्रतियोगिता शनिबार गोकर्ण गल्फ क्लबमा हुन लागेको छ । यो प्रतियोगिता १८ होलमा खेलिनेछ ।