सिद्धार्थ डेभलपमेन्ट बैंकको ३६ औँ शाखा जनकपुरको भानुचोकमा
Post Date : March 24, 2017 | 8:27 pm

जनकपुर, ११ चैत । सिद्धार्थ डेभलपमेन्ट बैंकले आफ्नो ३६ औँ शाखा जनकपुरको भानुचोकमा स्थापना गरेको छ । शाखाको उद्घाटन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह र बैंकका अध्यक्ष रामबहादुर भण्डारीले संयुक्त रूपमा गर्नु भएको छ । शाखामा एटिएम सेवा स्थापना गरी संचालनमा ल्याइएको छ ।