सिद्धार्थ बैंकको साधारण शेयर बिक्रीमा
Post Date : January 22, 2017 | 2:25 pm

काठमाडौँ, ९ माघ । सिद्धार्थ बैंकको हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा साधारण समूह तर्फको १ लाख ५८ हजार ५ सय १७ शेयर बाँकी रहेकोले २०७३ माघ ११ गतेदेखि २०७३ माघ १७ गतेसम्म बिक्री खुल्ला गरेको छ । शेयरको न्यूनतम मूल्य रु.१००।– राखिएको छ ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड तोकिएको छ ।