सिभिल बैंकको हेटौंडा शाखा स्थानान्तरण
Post Date : June 12, 2017 | 4:45 pm

मकवानपुर, २९ जेठ । सिभिल बैंकको हेटौंडामा रहेको शाखालाई हेटौंडाकै नयाँ सडकमा स्थानान्तरण गरेको छ । सो शाखाको उद्घाटन हेटौंडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महत र बैंकका संचालक प्रकाश तायलले गर्नु भएको छ ।