सिभिल बैंक खुशीका योजना
Post Date : May 25, 2017 | 5:38 am

काठमाडौँ, ११ जेठ । सिभिल बैंक लिमिटेडले सर्वसाधारणलाई लाभान्वित गर्न “सिभिल बैंक खुशीका योजना” ल्याएको छ, जस अन्तर्गत नौ महिने मुद्दतीमा १२.७५ प्रतिशत वार्षिक ब्याजदर, ६ महिने मुद्दतीमा १२.२५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गरिने जनाएको छ । साथै वचत खातामा ८.२५ प्रतिशत सम्मको वार्षिक ब्याजदर र आश्वा सेवा निःशुल्क गरिने भएको छ ।