“सिभिल बैंक नया खाता” योजना
Post Date : August 17, 2016 | 4:39 pm

काठमाडौं, १ भदौ । सिभिल बैंकले “सिभिल बैंक नया खाता” योजना ल्याएको छ । भदौ १ गतेदेखि खोलिने हरेक खातामा नया पत्रिकाको त्रैमासिक सदस्यता प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकका अनुसार सीमित अवधिका लागि मुलुकभर रहेका आफ्ना ४२ वटै शाखामार्फत यो योजना लागू गरिएको छ ।