सिर्जना फाईनान्सको कल्याणपुरमा नया शाखा स्थापना
Post Date : August 29, 2016 | 2:30 pm

काठमाडौं, १३ भदौ । सिर्जना फाईनान्स लिमिटेडले सप्तरीको कल्याणपुरमा सञ्चालनमा ल्याएको छ । फाईनान्सको यो आठौं शाखा हो । शाखाको उद्घाटन उद्योग संगठन मोरङका उपाध्यक्ष श्री प्रदिपकुमार मुरारकाले गर्नु भएको छ ।
फाईनान्सको निक्षेप संकलन २ अर्ब २५ करोड रुपैया र कर्जा प्रभाव २ अर्ब रुपैया रहेको छ । कम्पनीको चुक्ता पूँजी २० करोड २० लाख रुपैया रहेकोछ ।