सीप सिकेर महिला आत्मनिर्भर
Post Date : August 5, 2016 | 3:00 pm

गोरखा च्याङ्लीस्थित बिरुवाटारकी महिला झोला बुन्दै । सीप सिकेपछि गाउँका महिलाहरु आत्मनिर्भर भएका छन् । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस